Introduction

‘चेतना संरक्षण प्रतिष्ठान, नेपाल’ सकारात्मक सोचमा अभिवृद्धि गराउँदै मानवीयताको संरक्षण र सम्वद्र्धनका निमित्त समर्पित संस्था हो । यसलाई छोटकरीमा ।।।चे.सं.प्र. नेपाल’ भनिन्छ । अंग्रेजीमा Conciousness Conservation Academy, Nepal (CCAN) नामबाट सम्बोधन गर्न सकिन्छ । वि.सं. २०६१ साल श्रावण ११ गते जिल्ला प्रशासन कार्यालय, मोरङ्गमा दर्ता गरी दर्ता नं. १६५९ प्राप्त प्रतिष्ठानकोपान नं. हो।

आत्मशक्ति सम्पूर्ण जीवनको सक्रियतारूपी मेरूदण्ड हुनेभएकाले त्यसको पहिचान हुनु अत्यन्त
आवश्वयक छ । साथसाथै विविधताको परिधिभित्र संगालिएका मनस्थितिहरूको आआफ्नै धार हुन्छ। त्यसलाई सोही अनुरूप सु
Read More

कार्य समिती

Latest Articles

images not found
images not found
images not found
images not found